टोकियो । नेपालको आदिवासी जनजाति मगरहरूको संस्था नेपाल मगर संघ जापान टोकियो क्षेत्रीय अध्यक्षमा रिट राना निर्वाचित हुनु भएको छ ।
आज आइतवार टोकियोमा नबिन थापा मगरको सभापतित्वमा जनजाति महासंघ जापानका अध्यक्ष टेक बहादुर लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो भेलाबाट अध्यक्षमा रिट राना मगर सहित उपाध्यक्षहरूमा विजय थापा मगर,मनिस मगर,रूद्र थापा मगर,महिला उपाध्यक्षमा जीना पुन मगर,सचिबमा महेन्द्र खपाङ्गी मगर, सहसचिबमा नारायण बूढ़ा मगर, कोषाध्यक्षमा रमेश राना मगर,सह कोषाध्यक्षमा चेत बहादुर थापा मगर लगाएत १४ सदस्यहरुमा मिष्ट्रि राना मगर,मिन वहादुर थापा मगर,चेतन राना मगर,बल बहादुर घर्ती मगर,सविन थापा मगर,आशिमा ख मगर,दिलिप राना मगर ,रविन मगर,अनुज मगर
तुल प्रसाद गलामी मगर,हेम राना मगर ,छोप्पा मगर,अस्मिता मगर,सांस्कृतिक संयोजक चेतन घर्ती मगर,खेलकुद संयोजकभिक्टर ठाडा मगर चयन हुनु भएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाको र ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…