चीनले बनायो अहिलेसम्मको सबैभन्दा ठुलो टेलिस्कोप

चीन । चीनले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप बनाएको छ । जसको आकार ३० वटा फुटबल ग्राउण्ड बराबर भएको बताइएको छ । उक्त टेलिस्कोप २०११ म बनाउन शुरु गरीएको थियो भने २०१६ मा मात्र विश्व सामु प्रचारमा ल्याइएकाउ थियो ।

   टेलिस्कोप बनाउनुको प्रमुख उदेश्य भनेको दोस्रो दुनिया र एलियनको खोजी गर्नु बताइएको छ । यसको ब्यास ५०० मिटर छ भने यसलाई ४,४५० प्यानल मिलाएर बनाइएको छ ।

यसको प्यानलको कुरा गर्ने हो भने प्रत्येकको भुजा ११ मिटरको छ । यसको नाम फास्ट राखिएको छ भने १.६ किलोमिटर परिमाण रहेको यो टेलिस्कोपलाई १ चक्कर लगाउन ४० मिनेट लाग्दछ ।

यसलाई एउटा कचौरा आकारको उपत्यकामा निर्माण गरिएको छ जुन चिनको गिझोउको दक्षिणी भागमा रहेको छ । यो इलाकाको ५०० मिटरको दुरीमा नै तिनवटा पहाड पनि छ, जसले एउटा उपत्यकाको आकार बनाउछ । यसलाई टेलिस्कोप राख्ने उपयुक्त स्थान बताइएको छ ।

यो टेलिस्कोपलाई जहाँ राखिएको छ उक्त ठाउँको बरिपरि ५ किलोमिटरको दुरी सम्म कुनै पनि शहर बनेको छैन । त्यसैकारण उक्त इलाका रेडियो साइलेन्स एरिया हो । यो विशाल आकारको टेलिस्कोप हजारौ स्टीलको पिर्लर र केबल्समा टिकेको छ । चीनले यो बाट कत्ति सफलता हासिल गर्ने हो त्यो भने देख्न वाकि नै छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago