यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री राखेको फेसबुक कम्पनीले जनाएको छ ।
सन् २०१६ मा अमेरिकी निर्वाचनमा फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरी प्रचार गरिएको विषय सार्वजनिक भएपछि फेसबुकको आलोचना हुँदै आएको छ ।
क्याम्ब्रिज एनालिटिका विवाद भनिने यो घटनाका कारण फेसबुकमाथि पारदर्शी बन्नुपर्ने दवाब बढ्दै गएको छ ।
फेसबुकका कूल एकाउन्टमध्ये अझैं ४ प्रतिशतसम्म एकाउन्टहरु नक्कली हुनसक्ने अनुमान छ ।
तर, फेसबुकले भने शतप्रतिशत नक्कली एकाउन्ट डिलिट गरिएको दाबी गरेको छ ।
उसले पछिल्लो ५ महिनामा ८३ करोड ७० लाख बढी पोष्टहरु पनि डिलिट गरिएको जनाएको छ ।
फेसबुकसँग जोडिएर प्रयोगकर्ताको तथ्यांक संकलन गर्ने २ सय बढी एपलाई पनि आफ्नो प्लेटफर्मबाट डिलिट गरिएको केही दिन अघि फेसबुक कम्पनीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…