पूर्व जिल्ला समन्वय सदस्य गुरूङ्गकाे मृत्यु

नवलपुर ,
नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला समन्वय समिति नवलपुरका सदस्य मक्कर गुरूङ्गकाे गएराति दुर्घटनामा परि मृत्यु भएकाे छ ।

मध्यविन्दु नगरपालिका १५ डेवरमा राेकि राखेकाे लु २ प नम्बरको टेक्टरमा लु ४५ प १२५ नम्बरको माेटर साईकल ठक्कर खाँदा गम्भीर धाईते भएका मध्यविन्दु नगरपालिका १५ साविक प्रसाैनि ९ बस्ने नवलपरासी बर्दधाट सुस्ता पुर्व जिल्ला समन्वय समिति सदस्य मक्कर गुरुङ उपचारकाे क्रममा निधन भएकाे हाे ।

चितवन को भरतपुर अस्पताल ले ९:३० राती मृत धाेषणा गरेकाे जानकारी प्रहरीले दिएकाे छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago