bitcoin
बिटक्वाइन को कारोबार १८ प्रतिशतले तल झरेको छ । किनकी दक्षिण कोरियाले डिजिटल मुद्रा ‘बिटक्वाइन’ मा रोक लगाउने समाचार सार्वजनिक गरेको छ ।रोक लगाउने समाचार सार्वजनिक भय पंछी दिन प्रतिदिन ओरालो लाग्दै बिटक्वाइन ।
यसअघि केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दक्षिण कोरियाले बिनाचेतावनी आफ्नो कारोबारबाट ‘बिटक्वाइन’ र ‘रिप्पल’ लाई हटाएको जनाएको थियो । योसँगै यी डिजिटल मुद्राहरूको मूूल्यमा भारी गिरावट आउने क्रम सुरु भएको हो ।
‘क्रिप्टोकरेन्सी’ एक प्रकारको डिजिटल मुद्रा हो । विश्व बजारमा विभिन्न डिजिटल मुद्राको कारोबार भइरहेका छन् । विभिन्न मुलुकमा यसको मान्यता छैन, धेरै देशमा अवैध घोषणा गरिएको छ । तर, पनि यी डिजिटल मुद्राप्रतिको आकर्षण घट्नुको साटो बढ्दो छ ।
सन २००९ मा सुरु यो मुद्राको कारोबारलाई वेबसाइटबाटै नियन्त्रित गरिन्छ । ‘बिटक्वाइन’ को प्रयोग अनलाइनबाटै हुने भए पनि यसको क्रेज हरेक मुलुकमा आश्चर्यजनक रूपमा बढ्दो छ । नेपालमा यो मुद्रालाई मान्यता दिइएको छैन । नेपालमा त यो डिजिटल मुद्रा कारोबारमा संलग्न भएकाहरूलाई पक्राउ गरी कानुनी कारवाहि गरीएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…