टोकियो डिसेम्बर १६ । आईतबार टोकियोको सिनकुबुमा सम्पन्न भएको अधिवेशनले दोलखा समाज जापानको अध्यक्ष नबराज थापालाई सर्वसम्मतले निर्वाचित गरेको छ ।
अधिवेशनले १३ सदस्यिस समिति नयॉ कार्य समिति चयन गरेको छ । निर्वचित कार्यसमिति यस प्रकार रहेको छ । वरिष्ठ उपाध्यक्ष गीर बहादुर लामा , उपाध्यक्षहरुमा लोकराज चौलागाई ,सन्जिब पोखरेल , महेश खड्का , इन्द्र बहादुर खड्का , महासचिब रोशन थापा , सचिब शैलेन्द्र खड्का , कोषाध्यक्ष महेन्द्र राउत , सह कोषाध्यक्ष गणेश रिजाल चिन्तन , सदस्य नबराज सुबेदी , माधब खड्का , रत्न लामा रहेकाछन् । सल्लाहकार हरुमा डा. दिपेश खरेल , कुलबिन्द्र फुयाल , प्रदिप खड्का रहेकाछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…