नवलपरासी समाज जापनको प्रथम अधिबेशन सम्पन, निर्बिरोध नयाँ कार्यसमिती गठन ।

टोक्यो अक्टोबर १६ विश्वास आचार्य । नवलपरासी बाट बिभिन्न सिल्शिला जापान लाई आफ्नो क्रमभुमिमा गराई सङठित हुँदै नवलपरासी समाज जापनको आफ्नो प्रथम अधिबेशन हिज सोमबार टोक्यो मा निर्बिरोध रुपमा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिती गठन गरेकोछ ।  

नवलपरासी समाज जापान को प्रथम अधिबेसन को सभापति नवलपरासी समाज जापानका अध्यक्ष किस्न प्रसाद अधिकारि प्रमुख अथिति मा नेपाल पत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले बिशेष अथिति नवलपरासी नागरिक समाज एबम रेडियो मध्यबिन्दु को अध्यक्ष भोजराज दाहाल ,आथितिहरु मा नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ,तनहुँ समाज जापानका अध्यक्ष बिजय थापा समाज सेबी ईसोरी कंडेल ,तनहुँ निर्माण ब्यबसाई समितिका उपाध्यक्ष टिका सापकोटा अतिथि रहनु भएको थियो ।  

प्रथम अधिबेसन मा आथितिहरु लगायत सहभागी सबैलाई समाजका        माहासचिब कृष्ण प्रसाद ढुङ्गान ले स्वागत मन्तब्बे बाट स्वागत गर्नु भएकोथियो । कार्यक्रम को उद्द्घाटन पानस मा दिप प्रजोलन गरेर प्रमुख अथिति मोहन घले लगाएत सबै आथितिहरु ले गर्नु भएकोथियो । शुभकामना मन्तब्बे को क्रममा कार्यक्रम का अथिति सागर कंडेल बिशेष अतिथि भोजराज दाहाल प्रमुख अतिथि मोहन घले ज्यूले शुभकामना मन्तब्बे दिनुभएको थियो । 

कार्यक्रम मा ३ सदस्य निर्वाचन समिती गठन गरी सम्योजक मा भोजराज दाहाल सदस्य हरुमा चन्द्र खनाल , नेत्र शर्मा रहनु भएको थियो । कार्यक्रममा नवलपरासी समाज जापानका अध्यक्ष एबम      प्रथम अधिबेसनका सभापति किस्न प्रसाद अधिकारि ज्यूले  आफ्नो समिती रहेर सहयोग गर्ने बाहिर बाट सहयोग गर्ने सदस्य     लगयत संघ सस्थाहरु सबैलाई धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रमको सामपन भएको घोषणा गर्दै निर्वाचन समिती लाई अधिबेसन को जिम्मेवारि दिनुभएको थियो । 

निर्वाचन समितिले सहज तरिका बाट निर्बिरोध रुपमा निर्वाचन   सम्पन गर्दै नवलपरासी समाज जापानको नयाँ कार्यसमिती चयन गरेकोछ । साथै ३ जाना सदस्य हरुलाई नयाँ कार्यसमिती मनोनित गर्ने बताएकोछ । औपचारिक कार्यक्रम को सन्चालन विश्वास आचार्य ले गर्नु भएकोथियो । नब निर्बाचित कार्यसमिती हरुलाई पद तथा गोपनियता को सपथ निर्वाचन समितिका सम्योजक भोजराज दाहाल ले गराउनु भएको थियो ।  

नब निर्बाचित कार्यसमिती को नामावली सहित :- 

अध्यक्ष.            :-  गोपाल कंडेल  

बरीष्ठ उपाध्यक्ष  :- हरि सापकोटा 

उपाध्यक्ष           :- बासु बास्ताकोटी 

उपाध्यक्ष.          :- अमर के शी 

उपाध्यक्ष.          :- करुणा पाण्डे 

महिला उपाध्यक्ष :- माया सिग्देल 

माहासचिब        :- कृष्ण प्रसाद ढुङ्गाना 

सचिब              :- ॠषि पौडेल  

सह सचिब        :- सम्झना खरेल काफ्ले  

कोषाध्यक्ष        :- कमल काफ्ले   

सह कोषाध्यक्ष. :- माधव सापकोटा   

सदस्य             :- प्रकाश पोख्रेल 

सदस्य             :- तुलसी राम कंडेल 

सदस्य             :- श्याम प्रसाद कंडेल 

सदस्य             :- शिव सापकोटा    

सदस्य             :- गिता कंडेल         

सदस्य             :- दुर्गा कोइराला 

सदस्य             :- रमा भण्डारी  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago