गोरखा, भाद्र ३१ ,रविन्द्र कंडेल
बालदिवस २०७५ का अवसरमा गोरखाको आरुघाटस्थित नेप्लिज बोर्डिङ स्कूलका कक्षा १० का विद्यार्थीहरुको आयोजनामा विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भीमोदय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. वीरेन्द्र पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल यम प्रसाद ढकाल, अभिभावकहरु सुवर्ण कुमार थापा, सरोज कुमार श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, लगायतकाले मन्तव्य राखेका थिए भने विद्यार्थीहरुले नाटक कविता, कथा, विभिन्न लोक, आधुनिक एवं विभिन्न प्रकारका गीत तथा नृत्यहरु प्रस्तुत गरेका विद्यालयकी सहायक प्रिन्सिपल गोमा भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. पुडासैनीले बालबालिकाहरुले आफ्नो अधिकारको लागी सदैव सचेत रहनुपर्ने र अभिभावकहरुले उनीहरुको अधिकार प्रयोगका क्रममा ध्यान पुर्याउँदै अघि बढन प्रेरणा प्रदान गर्नुपर्ने बताउनु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…