साउदी जेलमा एक नेपालीको बिजोक

कुबेत दया काफ्ले । साउदी जेल मा १९ महिना देखी नेपाली को बिजोक भएको छ । केहि पैसा कमाउला परिवार लाई खुसी दिउला भनेर ७ बर्ष अघी नवलपरासी बर्दघाटका दामोदर क्षेत्री साउदी गएका थिए।

धेरै सपना बोकेर आफ्नो धर परिवार छोडेर साउदी अरब को हमोद साउद अल् हाजरी कम्पनि मा काम गरेका दामोदर को सपना पुरा हुन सकेन दामोदर लाई सपना बुन्दा बुन्दै ठुलो बज्रपात खनियो कम्पनि को काममा हिड्दा दामोदर अचानक सवारी दुर्घटनामा पर्न पुगे । अाफुले चलाएको गाडी ले पाकिस्तानी नागरिक को गाडी सँग ठोकिन पुग्याे र पाकिस्तानी नागरिक मृत्यु समेत भएको थियो ।

दामोदर आफु पनि हात भाचिएर २ महिना अस्पातल बसेर त्यस पछी साउदी जुबेल सेन्टर अबुद्रिया जेलमा १९ महिना देखी रहेका दामोदर को रिहाइको लागि के कुराले ढिला सुस्ती भयो भन्ने कुरा बुझिदिन सम्बन्धित निकाए सँग अनुरोध गरेकाछन् । अहिले सम्म कतै बाट केहि पहल न हुँदा कतै आफ्नो छोरा नेपाल फर्किन नपाउनेत होइन भन्ने कुराले परिवार मा चिन्ता छाएकोछ ।

दामोदर नेपाल फर्कान नपाउदा उनी अती छटपटाई रहेको पारिवारिक स्रोत बताएकोछ । घर बिदामा गएका लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल लाई घर परिवारले दामोदरको रिहाइका लागि सहयोग गर्न आग्रह गरेको हमाल ले सनराइज जेन लाई बताए । हमाल का भनाई अनुसार आफुले साउदी अरब मा रहेका संघ सस्था हरु सँग पनि आफुले दामोदर को रिहाइको को लागि पहल गरिदिन अनुरोध गरे को बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago