कुवेत नोबेम्बर १५ दया काफ्ले । अाज परेकाे भारिबर्षाका कारण कुवेतमा निशुल्क स्वास्थ्य परीक्षण सिविर स्थगित गरियकोछ ।
कुबेतको बिभिन्न ठाउँ ढुवानमा परेकाे छ भने कामका शिलशिलामा बिभिन्न देश बाट कुवेत अाएका कामदारहरु लाई काम सम्म पुग्न समस्य परेकाे छ । कुवेत सरकारले अरु दुई, तिन दिन थप हावा, पानी अाउने मैसम बित ले बताएका छन्। कुवेत सरकारले पनि यि तिन दिन सरकारी बिदाकाे घाेषण गरेकाे छ ।
अाज परेकाे दिन भरिकाे पानीले जिलिप, सालिमिया. हसबिया ढुबानमा परेका छन् खाडी भएर पनि यति ठुलाे बर्षा भएकाे कुवेतमा पहिलाे पटक हाे ।बर्षा कारण दुई जानकाे मुत्यु भएकाे छ भने। नेपाली राजदुतावास कुवेतकाे अायाेजना तथा मेट्टाे मेडिकल गुरुपकाे सहकार्य गर्न भनिएकाे निशुल्क स्वास्थ्य परीक्षण सिविर प्रतिकुल मैासम तथा भारी बर्षाका कारण आर्को सूचना जारी नभए सम्म लागी स्थगित गरिएकाे छ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…