बिचार गर्नुहोस् फेसबुकले थाहै नदिई महत्वपूर्ण तस्विर डिलिट गरिदिन सक्छ ।

टोक्यो । फेसबुकमा विश्वस्त रहेर आफ्ना महत्वपूर्ण कागजात । तस्विरहरु राख्ने बानी गर्नुभएको छ भने होशियार । फेसबुकले मनलाग्दी गरे महत्वपूर्ण कागजात र तस्विरहरु हटाइदिन पनि सक्छ । पछिल्लो समय फेसबुकले विभिन्न् बहाना देखाउँदै प्रयोगकर्तालाई दुख दिन थालेको गुनासो बढीरहेका बेला यसका कैयौँ प्रयोगकर्ता रुष्ट छन् ।

जसमध्ये तस्विरमा देखिाएकी यि महिला पनि फेसबुक पिडित हुन् । केही फरक ढंगले जन्मिएको आफ्नो छोराको तस्विर यि महिलाले पोष्ट गरेसँगै फेसबुकले तुरुन्त डिलिट गरिदियो । उनको छोरा दिमाग र खप्पर बिना नै जन्मिएकाले केही असामान्य त देखिन्थ्यो नै । जसलाई न्यूरल बर्थ डिफेक्ट एनेन्सेफली भनिन्छ ।उक्त फोटोलाई उनले फेरी पोष्ट गरिन् । फोटो पोष्ट पनि भयो । तर त्यसपछि फेसबुकले फोटोलाई डिलिट मात्र गरेन, ती महिलाको अकाउन्टलाइ केही दिनको लागि डिसेबल समेत गरिदियो । फेसबुकले यो फोटोलाई कुन क्याटेगोरिमा डिलिट गर्यो, त्यो समेत बताएन । पछिल्लो समय फेसबुकले आफ्नै प्रयोगकर्तालाई सेन्सको नाममा ज्यादती गर्दै आएको गुनासो दिनानुदिन बढीरहेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago