काठमाडौैं– गृह मन्त्रालयले डिआइजी र एसएसपीको सरुवा गरेको छ। ५ डिआइजी तथा २७ जना एसएसपीको सरुवा भएको हो।
सरुवाअनुसार काठमाडौं परिसरमा बसन्त लामालाई जिम्मेवारी दिइएको छ। काठमाडौं परिसर एसएसपीको लागि सर्वाधिक आकर्षक पोष्टिङ मानिन्छ। मुख्यालयमा कार्यरत लामाले यसअघि कास्की जिल्लाको प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन्।
काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेललाई ७ महिनामा नै हटाइएको छ।
त्यस्तै ललितपुर परिसर रबिन्द्र धानुकलाई सरुवा गरिएको छ। काठमाडौं परिसरमा हुँदा सन्तोषजक काम गर्न नसकेको भन्दै उनलाई हटाइएको थियो। ललितपुर परिसरका एसएसपी गणेश ऐरको एक वर्षको अवधि पुगेकाले उनलाई सरुवा गरिएको हो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…