बुगीवुगीको टप फोर लागि भएको प्रतिस्पर्धामा पछि पर्दै उनको यात्रा टुंगिएको हो । शुक्रबार राति टप फोरका लागि भएको नृत्यको कडा प्रतिस्पर्धाका क्रममा श्रृष्टिको यात्रा टुंगिएको हो ।
दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा श्रृष्टि सबैभन्दा तल पर्दै बाहिरिएकी हुन् । अब टप फोरका प्रतिस्पर्धीका लागि आगामी बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको छ ।
टप फोरमा अब कबिता नेपाली, प्रगति पुन, रबिन भुजेल र सरोज मोक्तानबीच प्रतिस्पर्धा हुनेछ । आफ्नो रोजाईका कलाकारलाई अगाडि बढाउन भोट गर्ने समय बिहीबार राति ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म तोकिएको एपीवान टेलिभिजनले जनाएको छ ।
अघिल्लो साता टप फाइभका लागि लागि भएको प्रतिस्पर्धमा प्रतिष्ठा पौडेल बाहिरिएकी थिइन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…