नवलपरासी समाज जापानले मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण गरेकोछ ।

टोक्यो नोबेम्बर १४ । मृगौला रोगी नवलपरासी कावासोती नगरपालिका १२ निवासी ३६ बर्षीय गणेश सापकोटाको उपचार को लागि आज एक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सापकोटा ले नवलपरासी समाज जापान लाई आफ्नो उपचार मा पैसा नपुगेको भन्दै नवलपरासी समाज जापान लाई अपिल गरे सँगै                  नवलपरासी समाज जापनका सल्लाकार यादब केशी को संयोजकमा गणेश सापकोटा को सहयोग लाई आर्थिक संकलन अभियान सन्चालन गरेर जापान मा रहेका नवलपरासी र केही बाहिरी जिल्ला बाट जापानमा रहनु भएका सहयोगी बेक्तिहरु बाट एक लाख ९ हजार २ सय रुपैया जिल्ला प्रशासन कार्यालय नवलपुरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत आनन्द भुसालको राहोबरमा अभियान संयोजक केसीका बुवा फर्सबहादुर केसीले मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटालाई हस्तान्तरण गरिएकोछ ।  

कार्यक्रमको सञ्चालन पत्रकार रामकुमार श्रेष्ठले गरेका थिए भने नवलपरासी समाज जापनका माहासचिब कृष्ण ढुङ्गानाको बुवा दामोदर ढुंगानाले नवलपरासी समाज जापानको बारेमा जानकारी गराउदै आफ्ना छोरा छोरी हरुले बाहिर रहेर पनि सहयोगी काम गरेकोमा खुशी बेक्त गरेका थिए । मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटाले जापान रहेर आफ्नो छोरा को उपचार को लागि सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका थिए ।  

सहयोगी हरुको नाम ठेगाना :- 

दीपक पराजुली -लोकाहा १०००० , गोपाल कंडेल- १६ नम्बर ५५५५ , शालिकराम कंडेल-कावासोती ५५५५ , कृष्णप्रसाद ढुङ्गाना-कावासोती ५००० , राजु सिग्देल-मध्यबिन्दु ५००० , यादब केसी कावासोती ५००० , विश्वास आचार्य-गैंडाकोट ५००० , बाबुराम भण्डारी-गुल्मी ५००० , हरी सापकोटा-रजहर  ३१०० , बासु बास्ताकोटी-बुलिङटार ३००१ , अमर केसी- कवासोती ३००० , दुर्गा  भुसाल- दलदले ३००० , रितु न्यौपाने-मध्यबिन्दु ३००० , कृष्णप्रसाद अधिकारी १६ नंबर ३००० सम्झना काफ्ले-कावासोती २५०० , शिव अर्याल-त्रिवेणी महलबारी २५०० , डिपि गैरे-प्रगतिनगर २५०० , कमल काफ्ले-१६ नम्बर २३४५ , ॠषि पौडेल-रजहर २२२२ , सुनिल सापकोटा-कावासोती २१७६ , तुलसी राम कंडेल-कावासोती २१०० , गोविन्द सुबेदी- कावासोती २००० , संदीप सापकोटा-प्रगतिनगर २००० , सीता राम सूबेदी-कवासोती २००० , गीता क़ंडेल-गैंडाकोट २००० , करुणा पाण्डे-बर्दघाट २००० , श्यामप्रसाद कंडेल – १६ नम्बर २००० , बिष्नु पराजुली लोकाहा २००० , बासु ढुंगाना-कावासोती  २००० , कमल पौडेल-भैसाखोरी २००० , सुज्जन लमिछाने-मध्यबिन्दु २००० , गिरी राज गैरे-डन्डा २००० , शिव सापकोटा-कवासोती २००० , कृष्ण भुसाल-मध्यबिन्दु २००० , शिव खत्री  २००० 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago