जनसम्पर्क समिती जापान को शुभकामना आदान प्रदान , पदभार हस्तान्तरण सम्पन ।

टोकियो असोज २८ । जनसम्पर्क समिती जापान द्वारा आयोजित बिजया दशमी तथा दिपावली को अवसरमा शुभकामना आदान प्रदान चिया पान तथा पदभार हस्तान्तरण सम्पन भएको छ ।उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथिमा कार्यबाहक अध्यक्ष पिताम्बर चापागॉंईको अध्यक्षको आतित्थेमा सम्पन्न भएको थियो । 

कार्यक्रम जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष डि पी कडेंल उपाध्यक्ष हरु राजेन्द्र जम्मरकट्टेल ,पुश्कर जंग थापा ,रामकृष्णवम मल्ल जनसम्पर्क समिति पूर्व संयोजक भुपिगोविन्द श्रेष्ठ महासमिती सदस्य सुवास लोहनी सह महामन्त्री प्रेम कडेल लगायत नेता तथा कार्यकर्ता साथै विभिन्न जापान मा क्रियाशील संघ संस्था प्रतिनिधीहरुको उपस्थिति थियो । 

कार्यक्रम को सभापति कान्तो क्षेत्र का निवर्तमान सभापति यदुराम सापकोटाले गरेका थिए भने कार्यक्रम निवर्तमान सचिव विमान सिंह मोक्तान ले सन्चालन गरेका थिय यसै अवसरमा वक्ताहरुले  बिजयदशमी को शुभकामना दिदै आफ्ना भनाई राख्ने क्रमना गुट भन्दा पनि गिरोह ले संगठनलाई कम्जोर पार्ने भन्दै गुट गिरोह मुक्त संगठनको आबश्यकता औंल्याएका थिए ।

उक्त कार्यक्रममा भख्खरै सम्पन्न कान्तो क्षेत्र को निर्वाचन को वारेमा पनि समीक्षा भएको थियो । यसै अवसरमा नव निर्वाचित कार्य समितिलाई पद भार हस्तान्तरण तथा पद तथा गोपनीयता को सफत ग्रहण गराईएको थियो निर्वाचन वाट अध्यक्षमा एकेन्द्र थापा त्यसै उपसभापतिमा क्रमश नान्सु पाण्डे, दिपेस खत्री ,रामु कंडेल र अर्जुन कंडेल विजय भएका छन्  सचिवमा लोकेन्द्र कुँवर विजय भएका छन् कोषाध्यक्षमा यमकान्त कडेंल ,सह कोषाध्यक्षमा गिता लम्साल भट्ट र सह–सचिवमा गौरा देबि सापकोटा निर्वाचित भएका थिए  त्यसै गरि सदस्यहरुमा          

१)नेत्र प्रसाद काफ्ले

२)प्रिन्सेस खरेल

३)बसन्त आचार्य

४अर्जुन खरेल

५)सम्भु केसी

६)रमेश भन्डारी

७)देबबहादुर पुन

८)सुरेन्द्र शाही 

९)सुनिता कंडेल

 निर्वाचित भएका थिए। नयॉं कार्यसमिति आजै वाट जिम्मेबारी हस्तान्तरण गरियको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago