झापाका १४ बर्षका बालकले एन्टी ह्याकिङ सफ्टवेयर बनाए लगत्तै गुगलले ३० लाख तिरेर किन्यो

काठाडमौँ । रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए । तर उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । रेमनले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।

दमकको सिद्धार्थ बोर्डिड स्कुलमा कक्षा–९ मा अध्ययन गर्ने रेमनले  घरैमा कम्प्युटर चलाउँदै अनलाईनमा आएका विभिन्न कुरा सिक्दै गएँ, कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिाया दिएका छन् ।

झापाका १४ बर्षका रेमन प्रसाई बालकले एन्टी ह्याकिङ सफ्टवेयर बनाए लगत्तै गुगलले ३० लाख तिरेर किन्यो

उनि  सानैदेखि नै अर्थात उनले  कक्षा ३ मा पढ्दै देखि कम्प्युटर चलाउँथे । अनलाइन कोर्षहरु हेर्थे , त्यहाँ भनेका कुराहरु सिक्दा सिक्दै उनले  यो सप्टवेयर निर्माण गरेका हुन  । उनलाई  यो सप्टवेयर निर्माण गर्नका लागि ७ महिना लगेको थियो  । उनले  सप्टवेयर निर्माण गर्नका लागि अनलाइनमा भएका फ्री कोर्सहरुका साथै शुल्क तिरेर पनि कोर्सहरु गरेको थिए । सप्टवेयर निर्माण गर्ने क्रममा कति चोटि उनको कम्प्युटरमा भएका फाइलहरु उडेका छन् भने कति चोटि कम्प्युट ह्याङ्ग पनि भएको थियो ।

उनले बनाएको यो एन्टी ह्याकिङ सप्टवेयर ,सिडीको माध्यमबाट  कम्प्युटरमा एकचोटि अपडेट गरेपछि ह्याकरले कम्प्युटरमा भएका डाटाहरु ह्याक गर्न सक्दैन । ह्याकरले ह्याक गर्न खोज्दा ह्याकरको कम्प्युटरमा भाइरसहरु जान्छ र कम्प्युटर ह्याङ्ग गरिदिन्छ । सुरुमा सिडी किन्न पैसा लाग्छ भने अपडेट गरेपछि पैसा तिर्नु पर्दैन ।

सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत ३० लाख रुपैयाँ तिर्न राजी भएपछि रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन्।

सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पनि पत्याएको उनले बताए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago