काठमाडौं । असार २० मा केपी ओली नेतृत्वको सररकारले गरेका निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको छ । १४ भदौ ०७४ पछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएका सबै नियुक्तिहरूलाई हटाउने ओली सरकारको निर्णय सर्वोच्च अदालतले उल्टाउन थालेको छ ।
शुक्रबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । इजलासले दुवै पक्षलाई साउन १५ मा छलफलमा बोलाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…