कुबेत जेठ ३१,
शुक्रबार भोलिको दिन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत को तेस्रो अधिबेशन popin हल Abbasiya blk 4 st ५ मा हुँदैछ ।
सस्था का सम्पुर्ण सदस्य ,कुवेत मा आवद्ध संघ संस्था , पत्रकार ज्यु , खेलाडी साथीहरू , कलाकार साथीहरू लगायत कुवेत बिभिन्न शिलसिलामा कुबेत आउनु भयका सबै नेपाली हरुमा हार्दिक निमन्त्रणा गरिसकेको सस्था को उपाध्यक्ष जानकारी हामीलाई गराउनुभयो ।
यो सस्था को तेस्रो अधिबेसन भब्बे र सब्बे गरी सम्पन्न गर्न सस्था का उपाध्यक्ष डोल राज न्यौपाने ले कुबेत मा रहनु हुने नेपाली हरुलाई अनुरोध गर्नु भयकोछ । सबैलाई पत्र पठाएको यदी कुनै करण बस हात नपरेको भय यहि समाचार लै आधार निमन्त्रणा मानि उपस्थित को लागि बिनम्र अनुरोध गर्नुभयकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…