चितवन, ३० चैत । राप्ती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरु म्युजिक अवार्ड वितरण गरेको छ ।
समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो ।
सो अवसरमा यस बर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात परेकी छिन् ।
उनको प्यारा प्यारा बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ ।
गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्तुती दिन सफल गायिका अधिकारीका पछिल्ला समयका हरेक गीत आम स्रोता माझ कर्णप्रिय छन् ।
गायनसगैँ मोडलिगंमा समेत रुची राख्ने अधिकारीले झण्डै ३ दर्जन बढी गित गईसकेकी छिन् ।
साथैँ गायिका अधिकारी एक दर्जन बढी गितमा संगित समेत भरेकी छिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…