Categories: समाचार

दोश्रो डान्स फर द टार्इटल प्रतियोगिताको तयारी पुरा

दोश्रो डान्स फर द टार्इटल प्रतियोगिताको तयारी पुरा आर्इतबार १२ प्रतिस्पर्धीले उपाधीका लागि आफनो प्रतिभा देखाउदै

जापानमा रहेका नेपाली प्रतिभालार्इ उजागर गर्ने उदेश्यले पूर्वी नेपाल विकास सहकार्य केन्द्रको आयोजनामा हुदै आएको डान्स फर द टार्इटलको दोश्रो संस्करण आर्इतबार टोकियोमा हुदैछ।

करिव तीन दर्जन प्रतियोगीहरू मध्ये फार्इनलमा छनौट भएका १२ जनाले आर्इतबार साझँ उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन। प्रतियोगिता संयोजक अमित गौतमका अनुसार टोकियो नाकानो जिरो हलमा हुने कार्यक्रममा निर्णायकहरू सामु खुल्ला नृत्य पस्किएर सहभागि मध्ये तीनजनाले प्रथम दोश्रो र तेश्रो हुदै नगद पुरस्कार सहित विभिन्न उपहार हात पार्ने छन।

आर्तबार प्रतियोगिता उपाधीका लागि लिला तामाङ, मिरा दनुवार, सापु तामाङ, रोशा लामा, उमा तामाङ, मिरा थापा, श्रृष्टीकुमारी ठकुरी, राजकुमार माझी, अनुष्का सुवेदी, सम्झाना बल, नविना दाहाल, रंजिता कुँवर र एलेक्स कँडेलले आफनो प्रतिभा देखाउने छन। 

प्रतिस्पर्धामा प्रथम हुनेलाई नगद एक लाख येन, उपपविजेतालाई ५० हजार येन तथा तृतियलाई ३० हजार येन नगद पुरस्कार प्रदान गरिने छ। साथमा मेडल तथा अन्य थुप्रै उपहारहरु प्रदान गरिने प्रतियोगिता संयोजक गौतमले जानकारी दिनुभयो।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै संयोजक गौतमले रोमान्चक फार्इलनमा सहभागिताका लागि करिव चार सयजनाले एक हजार येन बराबरको टिकट सुरिक्षत गरिसकेको जानकारी दिनुभयो। यस्तै आयोजकले गत जुलार्इबाट जापान प्रवेश गरेका नेपाली विद्दयार्थीहरूका लागि प्रवेश निशुल्क समेत गरेको छ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago