अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएसए हेल्प डेस्कले खेमराज अधिकारीलाई आर्थिक सहयोग गरेको छ ।
गम्भीर रोगबाट पीडित कास्की ढिकुर पोखरीका अधिकारीलाई डेस्कले ५६२९.९८ अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको हो ।
एनआरएनए युएसए केन्द्रीय संयोजक तथा उपाध्यक्ष उमा कार्की थापाको सक्रियतामा उठेको ४६२९.९८ र एनआरएनए आपतकालीन कोषको १००० डलर थप गरी एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल तथा कोषाध्यक्ष एवं आपतकालीन कोषका संयोजक डा प्रकाश अर्याललले उक्त रकम हस्तान्तरण गरे ।
चेक हस्तान्त्रण कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, एनआरएन मेरिल्याण्डका कोषाध्यक्ष विष्णु बराल, हेल्प डेस्क च्याप्टर संयोजक इन्द्र थापा, एनआरएनए सदस्य तथा समाजसेवी राजु पराजुलीलगायतको उपस्थिति थियो ।
साभार अन्लाईन खबर
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…