गल्कोट समाज जापान नागोया क्षेत्रको अधिबेशन सम्पन्न, अध्यक्षमा गौतम

बाग्लुंग गल्कोटबाट जापान आइ बिभिन्न पेसा, ब्यबसाय तथा अध्ययन गरेका गल्कोटेको साझा सस्था गल्कोट समाज जापानको पाचौ अधिबेशनको संघारमा बिभिन्न क्षेत्रीय समितिहरु आफ्नो क्षेत्रीय अधिबेशन गर्न व्यस्थ छन् ।

यसैबीच नागोयामा भएका गल्कोटेहरुको हिजो भएको नागोया क्षेत्रीय समितिको चौथो अधिबेशनले युवराज गौतमको अध्यक्षतामा ११ सदस्यीय गल्कोट समाज जापान नागोया क्षेत्रिय समिति (२०१८-२०२०) गठन गरेको छ ।
गल्कोट समाज जापानका सम्रक्षक मोहन

खत्री, सल्लाहकार सयोजक याम खत्री, उपाध्यक्ष द्वय भवानी पन्त, नर. ब थापा, केस घन ब. खत्री सल्लाहकार रामु अधिकारिको बिशेष उपस्थितिमा सम्पन्न अधिबेशनको उपाध्यक्षमा रामु थापा, हर्क बस्नेत रहेका छन् । समितिको सचिबमा मनोज के सी रहेका छन् र कोषाध्यक्ष अजय थापा(कालु) रहेका छन् ।

यसैगरि समितिको सदस्यहरुमा किसानलाल उप्रेती, गङ्गा घर्ति मगर, सोम चालिसे, नारायण खड्का, गोर्ख थापा, र धुर्ब कंडेल रहेका छन् । निर्बाचित समितिलाइ बधाईदिदै उपस्थित समाजका सम्रक्षक, सल्लाहकार सयोजक लगाएतले नागोयामा पहिले जस्तै सक्रिय गल्कोट समाज को क्षेत्र गराउन यो समितिले उत्साहित भएर काम गर्ने अपेक्षा गरेका छौ, बताएका छन् ।

गल्कोट समाज जापान बिभिन्न शहरहरुमा क्षेत्रिय समिति स्थापाना गरि आफ्ना गतिबिधि संचालन गर्दै आइरहेको जापानमा सामाजिक सस्थाहरुमा सबैभन्दा ठुलो सस्था हो । समाजका अहिले बिभिन्न ५ क्षेत्रमा क्षेत्रिय समितिहरु क्रियाशिल छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago