कुबेत जेठ ३०, दया काफ्ले –
विभिन्न कारण ले १२/१३ दिन सम्म रोकियका नेपाली दाजु भाइ का शव आज नेपाल पुगेर अन्त्यटी गरियको छ।कुवेतका सामाजिक अभियान्ता हरु र लुम्बिनी समाज नेपाल कुवेत का अध्यक्ष रुपेन हमाल को पहल मा २ दिन अगाडि २ शव र आज १ गरि जम्मा जम्मी ३ शब नेपाल पठाइएको छ। ३ शव नेपाल पठाउन प्रती ब्यक्ती 350 KD अर्थात नेपाली एक लाख पच्चीस हजार लागेको हमाल ले जानकारी गराउनुभयो ।
मृतक हरु अबैधानिक भै काम गर्दै आयको हुनाले दूतावास ले पनि उक्त शव नेपाल पठाउन केहि समस्या समस्या आय पछी लुम्बिनी समाज नेपाल कुबेत का अध्यक्ष हमाल ले उक्त शब को जिम्मा लिनु भयकोथियो । हमाल ले पहिले त मृतक को घर ठेगाना पत्ता लगाउनमा दुताबस लाई सहयोग गरे पछि मृतक का घर परिवार को आग्रह धेरै आय पश्चात् नेपाली दुताबास कुवेत संग सहकार्य गर्दै आफ्नो अभियान शुरु गर्नु भयको थियो ।
उक्त अभियान मा लुम्बिनी समाज लगायत कुवेत का कुवेत का संघ सस्था साथै नेपाली हरु ले पनि सहयोग गरेका थिय। हमाल ले भन्नु भयो छोटो अवधी मा पनि 1050 KD संकलन गर्न सफल भयकोमा सहयोगी दाता हरुलाइ धेरै धेरै धन्यवाद दिनुभयकोछ । कुबेत बाट
नेपाल पठाएको मृतक हरु :-
१ :-नुवाकोट ककनी -७ चतुराली का सुशील आचार्य कम्पनी इनास
२ :-दरबार गाउपालीका वार्ड न. २ घर भै हाल रुपन्देही बकुलघाट बसोबास गर्दै आयका हुम बहादुर रासकोटी कम्पनी इनास
३ :-मरिण गाउपालीका वार्ड न. ४ कुण्डुले सिन्धुली घर भयका राम बहादुर स्याङ्ताङ कम्पनी इनास
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…