बैशाख २९ ,काठमाडौं ,
पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि सिमरा आइतबार प्रस्थान गरेका छन्। धार्मिक र केही सामाजिक कार्यका लागि उनी सिमरा प्रस्थान गरेको उनका प्रेस सल्लाहकार फणिन्द्र पाठकले बताए।
उनका अनुसार सिमरामा हुने धार्मिक अनुष्ठानमा पूर्वराजा सहभागी हुनुका साथै सामाजिक भेटघाट समेत हुने छ। उक्त अनुष्ठानमा भारतबाट पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीसमेत आउने कार्यक्रम छ।उक्त पुरी सँग को भेट पछी पूर्व राजा सिमराबाट उनी दुई सातापछि काठमाडौं फर्कने छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…
झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…