टोक्यो डिसेम्बर १२ । अध्ययन, बिभीन्न पेशा तथा व्यवसायका लागी जापान आएका पाल्पालीहरुको एकिकृत संस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशन हुने भएको छ ।
जापानको राजधानी टोकियो स्थित मिनामी ओचुकामा यहि डिसेम्वर ३१ सोमवार अधिवेशन गर्ने समाजका अध्यक्ष निरन्जन गैरेले जानकारी दिएका छन् । समाजले दोस्रो अधिवेशनवाट आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्दै जापानका बिभीन्न शहरहरुमा संगठन बिस्तार गर्ने योजना रहेको अध्यक्ष गैरेले वताएका छन् समाजले ५० लाखको अक्षयकोष स्थापना गरि समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियानको सारेको छ साथै जापानस्थित नेपाली राजदुतावास सहकार्यमा पाल्पामा कृषि सम्वन्धी अत्याधुनिकरण उपकरण भित्र्याउने लक्ष्य लिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…