समुन्द्र माथि बनेको विश्वको सबैभन्दा लामो पुलमा ५जी इन्टरनेट

हङकङ–झुहाई–मकाउ पुलमा ५जी सेवा शुरु हुन सक्ने सम्भावना बताइएको छ । अधिकारीहरुले आइतबार भनेका छन् कि यो समुन्द्रमाथि बनेको विश्वको सबैभन्दा लामो पुल हो । समाचार एजेन्सि सिन्हुआ अनुसार, ५५ किलोमिटर लामो यो पुल पछिल्लो महिना चीनीया राष्ट्रपति शि जिन पिंगले शुभारम्भ गरेका थिए, जुन ग्वागदोग प्रान्तलाई हङकङ र मकाउसँग जोड्छ ।

जीटीई कोर्पका डब्लूएलएएन कार्यालयका उप–महाप्रबन्धक तथा उक्त पुलका नेटकवर्क सञ्चालक फांग झेंगले भने “हङकङ–झुहाई–मकाउ पुलमा अहिले ४जी सेवाको राम्रो कभरेज छ, विशेषज्ञ एउटा जटिल निर्माण माहौल एवं पुलको लागी ४जी समाधान गर्नको लागी अप्टिकल फाइबरको कमि जस्ता समस्याबाट छुटकारा पाईसकेकाका छन् र भविष्यमा यसलाई ५जी सेवामा विकास गर्ने तयारी गरीरहेका छन् “।

निर्माता अनुसार, विशेषज्ञले अप्टिकल फाइबरको दायरालाई २० किलोमिटरसम्म बढाइएको छ, ताकि पुलमा पुरै नेटवर्क सिग्नललाई सुनिश्चित गर्न सकियोस । फांगले पुलमा हाल इंटरनेटको प्रयोग गर्न सकिने बताएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago