असार २८,भबिन्द्र गौतम ,पाल्पा – अहिले विहान पौने सात बजे बुटवलबाट पोखरा जादै गरेको बस पाल्पाको भालेवासमा दुर्घटनामा परेको बस सडकबाट १५ मिटर तल खोलामा खसेको छ । विहान बुटवलबाट पोखराका लागि जादै गरेको लु १ ख ७२७२ नम्वरको बस दुर्घटना हुदा करिव दुइ दर्जन घाइते भएका छन् ।
घाइतेहरुको उद्दार गरी प्रवास मेडिकल कलेज लगिदै गरेको जिल्ला ट्रफिक प्रहरी कार्यलय पाल्पाले जनाएको छ । पाल्पा बाट बुटवल तर्फ जाँदै गरेको बस र बुटवल बाट पोखरा तर्फ जाँदै गरेका बस तिब्र गति का कारण घुम्ति काट्न नसकी दुर्घटना भयको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…