२९ वैशाख, काठमाडौं ,
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् ।
नेपालमा कति चर्चा छ मलाई थाहा छैन’ उनले भने, ‘भारतमा आईपीएल म्याच भइरहेको छ र नेपाल पनि आईपीएलमा जोडिएको छ । पहिलो पटक नेपालका खेलाडी सन्दिप लामिछाने आईपीएलमा भाग लिइरहेका छन् । म आशा गर्छु कि आउने दिनेमा क्रिकेट मात्र होइन, अरु खेलले पनि जनता जनताबीचको सम्वन्ध बजबुत हुनेछ ।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…