यातायात ब्यबसायी महासघको पाँचौ महाधिवेश मा प्रचारप्रसारमा पम्प्लेट ब्यानर होडिङ्बोर्ड प्रयोग गर्न नपाईने

भबिन्द्र गौतम पाल्पा, २८ पुस । भर्खरैमात्र तामझामका साथ प्रदेश तथा प्रतिनिधि सभाको निर्बचान सम्पन्न भएको छ । अधिकाङ्स उम्मेदवारलेे प्रचारप्रसार मा लाखौं खर्च गरे यस्तो खर्च कटौती गर्नका लागि महाधिवेशन को तयारीमा रहेको देसभरका यातायात ब्यबसायिहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले खर्च कटौती गर्न आचारसंहिता नै लागू गरेको छ । निर्वाचन सफल बनाउनका लागि गरिने प्रचारबाहेक निर्वाचनमा उठ्ने उम्मेद्वारले पर्चा, पम्प्लेट, होर्डिङ बोर्ड, माइकिङ, म्युजिकको प्रयोग गर्न पाइने छैन ।

निर्वाचनमा आचार संहिता विपरीत प्रचारप्रसार गर्ने व्यक्तिलाई निर्वाचन समितिले स्वतः कारबाही गर्नेछ  बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघ का महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । सामाजिक सञ्जालको भने प्रयोग गर्ने पाइने भएको छ । यातायात छेत्रको निर्वाचन यसरी सम्पनहुने भयो यसबाट राजनीति दलहरुले पनि यातायात छेत्रबाट केही सिकुन भन्दै सिटौला थप्नुहुन्छ निर्वाचनको खर्चलाई मितव्यायी बनाएर स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्नका लागि तडकभडक प्रचारशैलीलाई रोक्ने निर्णय महासंघले गरेको छ ।

यातायात ब्यबसायीको समस्या र समाधानका लागि नयाँ नेतृत्व चयन गर्न महासंघको पाँचौ महाधिवेशन यहि माघ १७, १८ र १९ गते चितवनमा हुँदैछ । प्रत्येक तीन वर्षमा नेतृत्व परिवर्तन हुने महासंघमा देशभरका ३०६ सस्था मध्ये एक सस्था बाट छ जना प्रतिनिधि र दुई जना प्रयबेक्षक सहित दुई हजार एक सय महाधिवेशन प्रतिनिधीले भाग लिने महासंघले जनाएको छ । देश संघीयतामा गएको अवस्थालाई मध्यनजर गर्दै महासंघले केन्द्र, प्रदेश र जिल्ला समिति रहने गरी विधान संशोधन समेत गर्न लागेको छ ।

महासंघले निर्वाचन सफल बनाउन विभिन्न समिति गठन गरेको छ । यसैबिच विभिन्न संघ सस्थाबाट आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भयको छ । महासंघले निर्बाचन मा सहभागी हुन आउने संघ समितिहरुका प्रतिनिधी लाई प्रयटकिय क्षेत्र सौरहा का होटेल ब्यबसायी सग छलफल गरि कम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरेको छ । महासंघ को चौथो महाधिवेशन पनि चितवनको टाडीमा नै भयको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago