मुगु : कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ ।
गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष ‘कुल देउता रिसाउने’ भन्दै यस्तो गर्न तयार नभएका हुन् । स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको बताउँछन् ।
त्यसो त गाँउपालिकाका वडा नम्बर १ देखि ८ सम्मै लगभग सबै लामा जनजाति बस्तीका गाँउमा बस्ने महिला या पुरुष कसैले स्थायी बन्ध्याकरण गरेका छैनन् ।
स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार स्थायी बन्ध्याकरणका लागि महिला पनि आएको तथ्यांक नै छैन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…