जापानमा मनाईयो बलिहाङ तङनाम ।

टोक्यो । मौलिक भाषा र संस्कृति रहेको किरात लिम्बुहरुले जापानमा पनि बलिहाङ तङनाम (दिपावलीको )अवशरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 

जनजाति महॉसघ जापानका उपध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा जापानमा रहेका विभिन्न सघ संस्थाका अध्यक्ष एंव सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा किरात समुदायमा रहेको सांस्कृतिक कार्यक्रम प्रस्तुति रहेको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासघं जापानका अध्यक्ष मोहन घले, पुर्व बिकास सहकार्य केन्द्रीकृत कार्यबहाक अध्यक्ष भुपि गोविन्द श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ जापानका संस्थापक अध्यक्ष ऋद्दि बहादुर तुम्बाहाम्फे, निर्वतमान अध्यक्ष देवि बहादुर ईङनाम, सल्लाहकार भगिस्वर ईगङनाम, थामि सेवा समाजाका संयोजक रेशम थामि लगायतले बोल्नु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ, जापानका महासचिव लक्ष्मि हाङआङबोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव मन कुमार तुम्साले संचालन गर्नु भएको थियो भने स्वागत मतब्य देबेन्द्र लावतीले गर्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago