देउवाको चाहाना जम्बो कार्यसमिति , कार्यसमिति संख्यामा विवाद

काठमाडौँ भाद्र २६ । कांग्रेस केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको छ ।सहमति नभएपछि विधान संशोधन मस्यौदा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मस्यौदा मंगलबार केन्द्रीय समितिलाई बुझाउँदै छ ।

संस्थापन पक्षले १ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन प्रस्ताव गरेको छ भने पौडेल पक्षले १ सय १ सदस्य राख्नुपर्ने अडान लिएको छ । सहमतिका लागि १ सय ११ सम्म जान पौडेल पक्ष तयार भए पनि संस्थापनले १ सय ३१ सदस्यमै सहमति खोजेको थियो । संस्थापन पक्षले २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री, १ कोषाध्यक्षका साथै वरिष्ठ नेतालाई पनि पदाधिकारीकै हैसियतमा राख्न प्रस्ताव गरेको छ । यसअघि वरिष्ठ नेताको व्यवस्था विधानमा थिएन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago