दया काफ्ले कुबेत । नेपालको सर्लाही जिल्ला स्थायी घर भएका गुण बहादुर सुनुवारको कुवेतको समय अनुसार आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा हृदयघातका कारण असामाहिक निधन भएको हो।
लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा काम गर्दै आएका सुनुवारलाई बिहानै देखि अस्वस्थ महसुस गर्दै मेडिकल जान बाहिर निस्केको बेला उनको निवास नजिकै रोडमा लडिरहेको अवस्थामा कुवेत पुलिसले फेला पारी कुवेतको अदान हस्पिटल मा पुर्याको र अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको उनका साथीले बताएका छन्।
उनी सुनुवार सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका थिए। स्वर्गिय सुनुवारको पार्थिव शरीर अहिले अदान हस्पिटलमा नै राखिएको भए ता पनि आज केही बेरमा नै फर्वानिया रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…