कुबेत जेठ २८ , दया काफ्ले –
एक वर्ष पहिला मीठो सपना संगालेर कुवेतको (PSCJ) कम्पनीमा आएका गुल्मि ज़िल्ला दरबार गाउ पालिका वाड न. २ घर भएका हाल बकुलघाट रुपन्देही बस्दै आएका लग्भग ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुर लाई उपचारको लागी आदान अस्पताल लागेका र केहि समय पछी उपचारकै क्रममा चिकित्सक द्वारा मृत घोषणा गरेका थिए । मृतकको सबलाई कुवेतको सिटी फर्वनिया स्थित फर्वनिया अस्पताल मा रखीएको छ ।
लुम्बिनी समाज कुवेतका अध्यक्ष रूपेन हमाल आदान अस्पताल गई के कसरी मृत्यु भएको बारेमा जानकारी लिदै मृत को लास लाई नेपाली राजदुतबासकाे पल र लुम्बिनी समाज नेपाल -कुवेतकाे अाथिक सयाेगमा भाेली नेपाली समय अनुसार बिहानकाे दश बजे मृत हुम बहादुर रासकाटी र अर्का मृत नुवाकोट घर भयका सुनिल आचार्य को एकैसाथ नेपाल पुग्ने अध्यक्ष रूपेन हमाल सनराइज जेन डट कम लाई जानकारी गराउनु भयकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…