असन्तुष्ट बनेका यातायात ब्यवसायी सडक आन्दोलनको अन्तिम तयारीमा

भबिन्द्र गौतम
२८ चैत, काठमाडौं
यातायात व्यवस्था विभागले गत १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन सहित लागू गरे पछि असन्तुष्ट बनेका यातायात ब्यवसायी सडक आन्दोलनको अन्तिम तयारीमा पुगेका छन । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय कार्यालयमा बसेको बैठकले सस्था दर्ता तथा नबिकरण र देशभरका सडकमा रुट इजाजत सम्बन्धी परिबर्तित ब्यवस्थाको सम्बन्धमा छलफल गरि आन्दोलन को पुर्ब तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।

भोलि मध्याह्न १२:३० बजे देश भरिका सडक यातायात संग संबंधित ढुवानी ब्यवासायी, पेट्रोलियम ढुवानी, लागायत पाचवटा महासंघ र सबै मजदुर संगठन को सयुक्त बैठक बसि बृहत् पत्रकार सम्मेलन गरिने कर्माचार्यले बताए । उनले गत २६ गते परिषद् भेलामा ब्यवसायिका प्रतिनिधीले दियको राय सुझाब अनुसार आन्दोलनका कार्यक्रम ल्याउन लागियको र यसमा सबै क्षेत्रका समुहहरुको सहयोगका आवस्यक रहेको जानायका छन ।

एकतर्फि रुपमा ल्याइएको निर्देसिकामा सबै कुरा गलत नभय पनि केही बुदाले देशको यातायात क्षेत्र तहसनहस हुने भन्दै आफुहरु सम्बादको माध्यम बाट निकास निकाल्न तयार रहेको जनाय।
देशभरका सडकमा रुट इजाजत खुला गर्ने नीति यातायात बिभागले लिय पछि यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ, तर यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता भयको देश भरका ३०५ संघ समितीको छाता संगठन आन्दोलनमा गयमा सर्बसाधारण ले सास्ती खेप्नुपर्नेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago