नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकार छाड्न लागिएको उसले बताएको छ ।
माओवादी नेता एवं विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकार छाड्ने निर्णय भएको छ ।’
यद्यपि मन्त्रीहरुले राजीनामा दिने कि पार्टीले फिर्ता बोलाउने भन्ने अझै टुंगिएको छैन ।
केही मन्त्री राजधानी बाहिर रहेकाले भोलिसम्ममा सरकार छाड्ने तयारी रहेको पोखरेलले बताए । उनले भने, ‘पार्टी फिर्ता बोलाउनेतिर जान्छौं होला ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…