टोक्यो । नेवारी सस्कृतिको जगेर्ना गर्दै प्रबासमा बस्ने नेवारहरुलाई नेवारी सस्कृतिको निरन्तरता दिन जापानको टोक्योमा नोबेम्बर ८ माम्ह:पुजा सम्पन्न भएको छ ।
नया पिढीलाइ आफ्नो सस्कृतिको महत्व बुझाउदै समाजमा एकता कायम गर्ने उदेश्ले यो कार्यकमको आयोजना गरिएको प्रकाश लाल श्रेष्ठले जानकारी दिनु भयो ।
उक्त कार्यकममा प्रमुख अथितिको रुपमा बरिस्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ बिशेष अथितिको रुपमा अन्तर्राष्ट्रिय अधिबक्ता डा. बलराम श्रेष्ठ ,महेस श्रेष्ठ र डा . केदार शंकर श्रेष्ठ ले कार्यकम प्रति आभार ब्यक्त गर्दै मन्तब्य राक्नु भएको थियो ।
कार्यकमको अध्यक्ष प्रकास लाल श्रेष्ठ ले गर्नु भएको थियो भने कार्यकम सफल पार्न बिशेष भूमिका इन्दिरा सुजुकी ,सबिता श्रेष्ठ ,बिकाश श्रेष्ठ रहेको थियो ।
म्ह पुजामा जापानमा बसोबास गर्दै आउनु हुने बिभिन्न पेसा, ब्यबसाय ,बिधार्थी, ब्यापारी महिला बाल बालिकाहरुको पारिबारिक सहभागिता रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…