टोक्यो कमल पन्थि । जपान सरकार तथा सत्तारुण जापानी प्रजातान्त्रिक पार्टील्वए सार्बजनिक स्वास्थ बिमा प्रणाली लाई परिमार्जन गर्दै जापान बाहिर रहेका वैदेशिक कामदारका परिवार लाई हाल सम्म समेटिएको बिमा प्रणाली हटाइएको र त्यसमा समाबेश रहने छैनन् ।
सरकार को आउदो बर्ष देखि बिदेसी कामदार योजनाको खाका तयारी भैरहेको अवस्था मा स्वास्थ बिमाको योजनामा पनि व्यापक हेरफेर गर्ने तथ्य बाहिर आयको छ । यो कदमले सार्बजनिक बिमा प्रणालीमा बित्तीय दबाबलाई क्रमश घटाउदै बिदेशमै रहेका बिदेशि कामदारका परिवारलाई प्रदान गरिदै आएको मेडिकल सुबिधाले पारेको आर्थिक बोझलाइ न्यूनीकरण गर्ने छ ।
यसले जापानी कामदार हरुले अनुचितताको भावनालाइ समेत समाधान गर्ने अपेक्षा गरेको छ । जापानमा काम गर्ने बिदेसि नागरिकको संख्या गत बर्ष अक्टोबरको अन्त्यमा १.२८ मिलियन थियो जसका सम्पुर्ण आस्रित परिवारका सदस्यहरुले पाउने सुबिधाले समग्र बिमा प्रणाली तथा जापानी अर्थतन्त्रलाई समेत प्रभाव पारेको कुरा स्वास्थ्य श्रम र कल्याण सेवा सर्वेक्षण ले जनाएको छ ।
तथापि सरकार र एलडिपी ले यश प्रणाली लाई पुन: उचित मुल्यांकन गरि संशोधन गर्न आवश्यक रहेको जसका कारणले जापानमा रहेको कामदारको अभाबलाइ बिदेशी कामदारको माध्याम बाट पूरा गरि समग्र जापानको विकासमा टेवा पुर्याउने कुरा स्रोतले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…