चलचित्र साकुरा फेरि फुल्छ को पत्रकार सम्मेलन सम्पन्न भएको छ

जापान अगस्ट १० बिस्वास आचार्य । टिम २० प्रस्तुति तथा माओत्से गुरुङ फिल्म प्रालिको ब्यानरमा निर्माण हुन गईरहेको नेपाली कथानक चलचित्र साकुरा फेरि फुल्छ नामक नेपालि कथानक चलचित्र निर्माण गरिरहेको बारेमा जानकारी गराउँदै आज टोकियो को सिनकुबु स्थित काठमाडौँ डाइनिङमा पत्रकार सम्मेलन team 20 productions ले सम्पन्न गरेकोछ ।

कार्यक्रमको सञ्चालन युक्तमान गुरुङ ले गर्नुभएको थियो गर्नुभएको थियो । कार्यक्रमको सभापति श्री गुरुङ रहनुभएको थियो भने अतिथिहरुमा जापानमा क्रियाशील पत्रकार तथा संघ सस्था का प्रतिनिथी हरु रहनुभएको थियो । यस कार्यक्रममा स्वागत मन्तव्य टिम २० का सदस्य राजन कुमार पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । साकुरा फेरी फुल्छ कथानक नेपालि चलचित्र ले जापानमा रहेका नेपाली हरुको समस्याहरुलाई झल्काउनेछ भन्दै भन्दै आफ्नो स्वागत मन्तब्यमा उपस्थित पत्रकार साथीहरु लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु लाई स्वागत गर्नु भएकोथियो ।

कार्यक्रममा टिम २० का सदस्य एबम साकुरा फेरि फुल्छ नेपाली कथानक चलचित्र निर्देशक अोम प्रकाशगुरुङले चलचित्रको बारेमा जानकारी गराउनुभयो । यस पत्रकार सम्मेलन कार्यक्रममा निर्देशक गुरुङले यो टिम २० मा अमर गुरुङ ,अर्मन गुरुङ ,बिनोद गुरुङ सिक्लेस् , बुद्धी गौचन ,हर्क गुरुङ जित्मान गुरुङ केशर गिरी खड्क सिङ गुरुङ , मनबहादुर गुरुङ ,माया गुरुङ ,मिलन गुरुङ , अोम प्रकाश गुरुङ अोम सिङ गुरुङ पदम गुरुङ प्रबिन हिराचन राजन कुमार पौडेल ,श्री गुरुङ तेन्जिङ कतगिरी शेर्पा , यम गुरुङ युक्तमान गुरुङ टिम २० को सबै जाना सदस्य गरहेको अोम प्रकाशगुरुङले जानकारी गराउनुभयो ।

यसैगरी यस साकुरा फेरी फिर्छ नेपाली कथानक चलचित्र मा लेखक तथा निर्देशक ओमप्रकाश गुरुङले यस चलचित्रभित्र 23 जनाको नाम सार्वजनिक गर्नुभएको थियो जसमा मओत्से ,गुरुङ राजन राई , मधुसुदन भण्डारी ,नबराज गिरि ,सृष्टि थापा ,लाल शोभ गुरुङ ,माया गुरुङ डिस मल्ल अोम सिङ गुरुङ , खेम गुरुङ बिनोद गुरुङ ,मन बहादुर गुरुङ ,सन्तोष पारीयार ,कबिता गुरुङ ,पदम गुरुङ ,सुचन राई ,सुमन पौडेल ,राजन कुमार पौडेल , सन्जु ,सन्तोष स्यन्देन , प्रकाश गुरुङ सबैजनाले साकुरा फेरी फुल्छ कथानक नेपालि चलचित्रमा अभिनय गर्ने लेखक तथा निर्देशक अोम प्रकाश गुरुङले बताउनुभयो ।

यस पत्रकार सम्मेलन कार्यक्रममा लेखक तथा निर्देशक ओमप्रकाश गुरुङले यस चलचित्र निर्माण गर्ने क्रममा आफ्ना प्राविधिक क्षेत्रमा रहेर आफूलाई सहयोग गर्ने सबैको नाम पनि यसरी सार्वजनिक गर्नुभयो जसमध्ये क्यामेरापर्सन र इडिटोर मा प्रबिन हिराचन , साहायक क्यामरामा सुचन राई ,मेकप र लाईट मा राजु यकाच , डान्स डिरेक्टोर अर्मन गुरुङ र केवल गुरुङ , ड्रेस्स मा लाल शोभ गुरुङ ,लाईट यातायात मा डि स मल्ल ,साहायक डिरेक्टोर मा युक्तमान गुरुङ र माया गुरुङ , साउनड र प्ले ब्याक म्युजिक मा जित्मान गुरुङ ,म्युजिक मा सर्बग्य मान बज्रचार्य ,डिरेक्टोर र स्क्रिप मा अोम प्रकाश गुरुङ ,आर्ट डिरेक्टोर अमर गुरुङ , स्टिल्ल फोतोग्रफ मा अजित क्षेत्री उत्पादन मनग मा खड्क सिङ गुरुङ ले गरे को बताउनु भयो ।

यस जापानमा छैनन् उनलाई रहेको यस साकुरा फेरि फुल्छ नेपाली कथानक चलचित्र लागत रु ८० लाख लाग्ने तथा निर्देशक बताउनुभयो । कार्यक्रम मा पत्रकार पत्रकार साथीहरूको विचारलाई प्रष्ट पार्दै लेखक तथा निर्देशक गुरुङले यो फिल्मले एउटा कुरालाई आत्म साथ गर्दै साकुरा भनेको एउटा खुसीको प्रतिक मान्दै जापानमा रहेका नेपाली हरुको समस्यालाई यस फिल्मबाट दर्शाउने कुरा बताउनुभयो । यस फिल्ममा नितान्त समसामयिक बिषयमा तयार पारिएको यो एउटा मायाप्रेममा आधारित नरहेको पनि जानकारी गराउनुभयो । यो चलचित्र मा २ वटा गीत रहेको पनि जानकारी गराउनुभयो । यो चलचित्र भोलि देखि यो महिना को अन्तिम सम्म छायाङकन सक्ने बताउनुभयो ।

यस पत्रकार सम्मेलन कार्यक्रमका सभापति श्री गुरुङले कार्यक्रममा उपस्थित हुने सबै पत्रकार साथीहरु एवं संघसंस्थाका साथी सबैलाई धन्यबाद ज्ञापन सहित यस तोरी फुल्छ नेपाली कथानक चलचित्र राम्रोसँग पुरा होस् भन्दै शुभकामना सहित यस पत्रकार सम्मेलन कार्यक्रम समापन गर्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago