नयाँ गोप्रो हिरो ७ बजारमा आएको छ गोप्रो हिरो ७ विशेषताहरु यसप्रकार रहेका छन् ।

असोज २३, संजय पौड़याल, जापान  

गोप्रो हिरो ७  ब्ल्याक, सानो आकर ,सजिलो र छरितो चलाउन ,जसले पहिलेको  हीरो ६ ब्ल्याकलाई प्रतिस्थापित गर्नेछ , नयाँ ‘हाइपरस्मूथ ‘ इलेक्ट्रोनिक इमेज स्टेबलाईज़ेशन साथमा बजारमा आऐको छ 

गोप्रो हिरो ७  ब्ल्याक लाई  गोप्रोका संस्थापक निक वुडमानले अहिलेसम्म सबैभन्दा उत्कृष्ट इमेज स्टेबलाईज़ेशन क्यामेरा भएको भनेका छन्।

यसमा  सुधारिएको अडियो सहित  धेरै अन्य नयाँ सुविधाहरू छन , फेसबुक ,युटुब जस्ता साइटहरूमा लाइभ स्ट्रिमिङ साथै फैंसी नयाँ टाइमलैप्स मोड जसलाई टाइम वार्प गोप्रो हिरो ७  ब्ल्याकमा रहेको छ ।

गोप्रो हिरो ७  ब्ल्याकको सबैभन्दा ठूलो विशेषताहरूमध्ये “हाइपरस्मूथ” हो।साथै यसले  पानीको भित्र पनि काम गर्दछ र कुनै पनि गतिमा हावा प्रतिरोधक छ ।  यो ‘मेकानिकल हार्डवेयर गिम्बल’ हो ।स्मूथ फुटेज खिच्नको लागि जब तपाइँ बाइक चलाउनु  हुन्छ तो समयमा पानी स्मूथ फुटेज  र भीडीओ गोप्रो हिरो ७  ब्ल्याकलें  खिच्छ।

अन्य विशेषताहरु यसप्रकार रहेका छन् 

गोप्रो हिरो ७  ब्ल्याक १० मीटर पानी सम्म वाटर प्रूफ़ 

मिनी HDMI र टाइप-सी

४ K भिडियो माथि ६०fps सम्म 

प्रत्यक्ष स्ट्रिमिंग

१२ MP stills/RAW फोटो क्याप्चर

सुपरफोटो – एचडीआर, स्थानीय टोन म्यापिंग 

गिम्बल को आवश्यकता नपर्ने ।

अहिले गोप्रो हिरो ७  ब्ल्याकको मूल्य अमेरिकी $399. रहेको छ

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago