जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला फोरम द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धीको सेमिनार कार्यक्रम भव्यरुपमा सफल भयको छ ।जापानको सोलमारी हल मा आयोजित कार्यक्रममा महिलाहरुको सहभागिका बाक्लो उपस्थिती रहेको थियो ।
जापानमा रहेका महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्यूनिकरण तथा सहजताका लागि NRNA महिला फोरम जापानद्वारा सिविर रखियको फोरम संम्योजक सबिता श्रेष्ठले जानकारी गराउनुभयो ।
एस कार्यक्रमलाई सफल पार्नको लागी महत्वपूर्ण भूमिका खेल्दै सहयोग गर्नु भयकोमा एनआरएनए जापानका अध्यक्ष लगायत सबै प्रतिनिधिहरु र सदस्यहलाई महिला फोरम जापानले कि संम्योजक सबिता श्रेष्ठले धन्यवाद दिनुभयको थियो। सबैको उपस्थिती ले महिला फोरम जापान लाई काम गर्ने थप ऊर्जा मिलेकोपनि फोरम कि संम्योजक ले बताउनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…