हिस्टानकाे अधिबेशन सम्पन्न , अध्यक्ष मा न्याैपाने माध्यमिक विद्यालय शिक्षक एसोसिएसन नेपाल (हिस्टान) को राजधानीमा सम्पन्न पाँचौं महाधिवेशनले पुष्प न्यौपानेको अध्यक्षतामा ९३ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा ऋषिराम कँडेल, महासचिवमा विक्रम पोखरेललाई चयन गरेको छ । उपाध्यक्षमा योगेन्द्र बस्नेत, गणेश लामिछाने, हिमराज पौडेल, जितबहादुर रास्कोटी, विष्णु दौल्याल, दीपक अर्याल, उपेन्द्र मल्ल र शत्रुघन मुखिया चुनिएका छन् भने सचिवमा विनोद अधिकारी, राजेश बस्नेत, कवीन्द्र भट्टराई, तोया सापकोटा, मनोज निधि, पदमसिंह ठगुन्ना, नरेश उपाध्याय, विष्णु सिग्देल रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा पुष्प लोहनी र सहकोषाध्यक्षमा टीएन पौडेललाई चयन गरिएको छ । सदस्यहरूमा सानोबाबु घिमिरे, विकास अधिकारी, केएन घिमिरे, दामोदर बस्याल, गगन खड्का, ओपेन्द्र खड्का बुद्धि पोखरेललगायत छन् ।गाेरखाबाट केन्द्रीय सदस्य मा रविन्द्र कंडेल रहनुभएकाे छ । नवनिर्वाचित अध्यक्ष न्यैपानेले सरकारसँग विभिन्न चरणमा भएका सहमति, सम्झौता आगामी पुससम्ममा कार्यान्वयनमा नल्याए चरणबद्ध आन्दोलन गर्ने बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…