साउदीको “नेपाली संगीत सर्मपण ” ले गर्यो मृगौला पिडित गायिकालाई आर्थिक सहयोग

साउदी अरब राम प्रसाद बस्याल :>  नेपाली तारा ३ का टप ६ प्रतिस्पर्धी गायिका जल्जला परियारको दुबै मृगौलामा समस्या भइ हाल काठमाडौको शिक्षण अस्पतालमा उपचाररत छिन्। परिवारको आर्थिक स्थिती कम्जोरका कारण उपचारमा ढिलासुस्ती भैरहेको जल्जलाका परिवारले जानकारी दिए ।

सेवा नै धर्म हो भन्ने भनाइलाई चरितार्थ गरि प्रवासीभुमि साउदी अरबमा रहेको अल्मराई कम्पनिमा कार्यरत नेपाली गीत संगीतप्रती समर्पित “नेपाली संगीत समर्पण” नामक संस्थाले जलजलाको उपचारको लागि रु ५०,२६०.०० आर्थिक सहयोग गरिएको अध्यक्ष राम प्रसाद बस्याल ले एन. ए. मेडिया लाई जानकारी दिए । उक्त आर्थिक सहयोग रकम संस्थाका संयोजक तथा गाएक रोम लामाले जल्जलाका बुबालाई हस्तान्तरण गरेका हुन् ।

देश बिदेश जहा सुकै रहेर पनि गीत संगीत लाई जगेर्ना गर्दै सम्पुर्ण कलाकारहरु नै आबद्ध रहेको “नेपाली संगीत समर्पण” सस्थाको उद्देश्य जय गीत जय संगीत को नारा मात्र नभै सेवा नै धर्म हो भन्ने पनि रहेको छ, तसर्थ पहिलो पटक यस सस्थाले जल्जला परियार लाई सहयोग गरि समाजिक सेवामा पनि ध्यानाकर्षण गरेको छ, यस सस्थामा जम्मा १६ जना आवद्ध रहेका छन् |

सबै जना गीत संगीतमा लागेका विभिन्न बिधामा आवद्ध संगीत क्षेत्रमा कलाकारहरु रहेका छन्, साथै यस संघमा राम प्रसाद बस्याल , रबिन गिरि, जगत तामाङ, नथान शर्मा, ओम रोदन, ओम गुरुङ, ओम पाण्डे, बिबेक के. सी, रोम लामा, बल बहादुर थापा, बिष्णु ब. बुढाथोकी, हिम थापा , दल बहादुर थापा, तुलसी उप्रेती, सरोज तिमिल्सिना, सुरज अर्याल रहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago