काठमाडौं, २२ मङ्सिर । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनल राउण्ड चीनमा जारी छ । यसपालीको मिस वर्ल्डमा सारा नेपालीको ध्यान केन्द्रित भएको छ । त्यसको कारण हो शृंखला खतिवडा । फाइनलमा मिस नेपाल श्रृंखला खतिवडासहित ३० प्रतियोगी प्रतिस्पर्धा गर्दैछन्छन्।छनोट चरणमा नेपालकी शृंखला मिस वर्ल्डको टप १२ मा पुगेकी छिन ।
शृंखलाले दुई उपाधि मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जित्दै फाइनल पुगेकी थिईन । उनलाई फाइनल पुग्न भने यी दुईमध्ये कुनै एउटा मात्र टाइटल जितेको भए पनि पुग्ने थियो । टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…