एजेन्सी । अहिले निकै नै बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनास चर्चा चलिरहेको छ । यी जोडीको भारतको राजस्थानस्थित उम्मेद दबाबरमा भव्य बिबाह सम्पन्न भएको छ । अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासको बिबाह ४ दिनसम्म चल्यो । यी दुइको भब्य बिबाहमा कति खर्च भयो होला भन्ने सबैलाइ कौतहलता हुन सक्छ ।
बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड सिंगर निक जोनासबीच भारतको राजस्थानस्थित उम्मेद दबाबरमा भव्य बिहे भयो । करिब ४ दिनसम्म बिहेको समारोह चल्यो । दुई परम्पराअनुसार त बिहेमात्रै भयो ।यो शाही बिहेमा कति खर्च भयो एक कौतहलताको विषय हो । बिबाहमा उम्मेद दबाबरमा ४ दिनको बुकिंगका लागि प्रियंकाले ३।३ करोड भारतीय रुपैयाँ तिरेको बताइएको छ ।
भने एक अमेरिकन पत्रिकाले यो बिहेमा ४ करोड भारु खर्च भएको मीडिया रिपोर्टले बताएका छन् ।प्रियंका निकको सम्पती ३०० करोड डरल भन्दा धेरै छ । यती सम्पती रहेको यो जोडीले बिहेमा ४ करोडमात्र खर्च गर्नु कुनै ठूलो कुरा होइन ।टाइम्स अफ इन्डियाका अनुसार हिन्दु परम्पराअनुसारको बिहेमा करिब ३० लाख भारु खर्च भएके थियो । र पाहुनाको खानामा करिब ४३ लाख भारु खर्च भएको थियो । मेंहदीदेखि संगीत र आतिशबाजीको खर्च जोड्ने हो भने ४।१३ करोड भारु हुने बताइएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…