नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समितीको चौथो अधिबेसन सम्पन्न , सभापती मा एकेन्द्र थापा ( नामावली सहित )

टोक्यो अक्टोबर ८ । हिज भएको नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समितीको चौथो अधिबेसन कार्यक्रम सफल पार्न उपस्थित कार्यक्रम को सभापति यदुराम सापकोटा प्रमुख अतिथी नेपाली जनसम्पर्क समिती जापानका सभापती रोशन केसी ज्यु,पुर्वसभापती तथा महासमिती सदस्य नारायण सुबेदी ज्यु, निबर्तमान सभापती डिपी कडेल ज्यु पुर्व सभापती बलराम श्रेष्ठज्यु,पुर्व संयोजक भुपी गोबिन्द श्रेष्ठ ज्यु ,महाधीबेसन प्रतिनिधी सुवास लोहनी ज्यु,राजेन्द्र प्रसाद जमरकट्टेल ज्यु, केन्द्रिय प्रतिनिधी तथा उपसभापती रामकृष्ण बम मल्ल ज्यु,महामन्त्री रामजँग कार्की ज्यु,नेपाल बाट पाल्नुभएका जनप्रतिनिधी,स्याङ्जा अर्जुनचौपारी गाँउपालीकाका प्रमुख दिर्घनारायण अर्याल ज्यु,कान्तो क्षेत्रका निबर्तमान सभापती प्रेम कडेल,किता कान्तो सभापती बिश्वबन्धु भन्डारी निबर्तमान सभापती दयाराम खरेल,एन आर एन ए उपाध्यक्ष अनिता गुरुङ ज्यु नेपाली अतिथि रहनु भएको थियो ।

जनसम्पर्क समिती जापानका संस्थापक केन्द्रिय सदस्यहरु,पुर्व पदाधीकारी,काउन्सिल सल्लाहाकार हरु,बर्तमान कार्य समिती का पदाधीकारी सल्लाहाकारहरु,केन्द्रिय तथा क्षेत्रिय समितीका सदस्यहरु,क्रियाशील तथा साधारण सदस्यहरु,शुभेच्छुकहरु कार्यक्रम सौहार्दपुर्ण बाताबरणमा सम्पन्न गर्न लाग्ने स्वयमसेवक हरु ,अधिबेसनको मिती सँगै अधिबेसन सफल पार्न लाग्ने कार्यसमितीका साथीहरु सबैमा निबर्तमान सभापति यदुराम सापकोटा ले सबैमा हार्दिक आवार ब्यक्त गर्नु भएकोछ ।

निर्वाचन समितीको संयोजक मा भुपीगोबिन्द श्रेष्ठ ज्यु,सदस्यमा रिसीराम कडेल ज्यु,घनश्याम शर्मा गौतम ज्यु रहनु भएको थियो ।
चौथो अधिबेसनबाट निर्वाचित सभापती एकेन्द्र थापा सहित नँया कार्य समितीलाई हार्दीक बधाई र शुभकामना सहित नामावली :-
सभापती-एकेन्द्र थापा ज्यु
महिला उपसभापती-नान्सु पाण्डे
उपसभापती-दिपेस खत्री
उपसभापती -रामु कडेल
उपसभापती-अर्जुन कडेल
सचिब -लोकेन्द्र कुवँर
सहसचिब-..
कोषाध्यक्ष-यमकान्त कडेल
सहकेषाध्यक्ष-गिता लम्साल भट्ट

सदस्यहरु
१)नेत्र प्रसाद काफ्ले
२)प्रिन्सेस खरेल
३)बसन्त आचार्य
४अर्जुन खरेल
५)सम्भु केसी
६)रमेश भन्डारी
७)देबबहादुर पुन
८)सुरेन्द्र शाही
९)सुनिता कडेल

नवनिर्वाचित कार्य समितीलाई निर्वाचन निर्वाचन समिती र केन्द्रिय प्रतिनिधी ज्युहरु सँग सल्लाह गरी छिटै कार्यकाल हस्तान्त्रण गरिनेछ।
बिगत २६ महिनामा संगै मिठो साथ दिएर काम गर्न साथ दिने मित्र बिमानसिङ् मोक्तान प्रती सदा आवारी रहने निबर्तमान सभापति ले बताउनु भयो । अन्तमा चुनाबी प्रतिस्प्रधामा रहेर पनि उमेदवारी फिर्ता लिने हरुमा केशब पौडेल,गणेश बिस्ट,गौरादेबी सापकोटा लगायत साथीहरुलाई रहनु भएको थियो । कांग्रेसप्रती ठुलो आसा राखेर संगठनप्रतीको मायाले उमेदवार रहनु भएका सबै साथीहरुलाई हार्दिक धन्यवाद दिदै सबैको मायाले संगठनलाई बलियो बनाउन नँया उर्जा थपिएको र हामी भोलीका दिनमा संगठनलाई बलियो बनाउन सँधै लागिरहने कान्तो क्षेत्रिय निबर्तमान कार्य समिती ले बताएकोछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago