घरेलु कामदार लाई साथ लिएर जिफण्ट ले नेपाली दूतावास कुवेत मा ज्ञापनपत्र बुझायो

कुबेत अगस्ट 8 दया काफ्ले । आज कुवेतमा घरेलु कामदारहरु छुट्टी गएर सोही काममा आउन पाउनुपर्छ भन्ने मागसहित एक कार्यक्रमकाबीच कुवेत स्थित नेपाली दूतावासलाई जिफण्ट सहयोग समुह कुबेत को सहयोगबाट दुतावासलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल सरकारले घरेलु कामदारलाई नेपाल फर्केपछि फेरि सोही काममा आउन रोक लगाएपछि आक्रोशित बनेका महिला होस् वा पुरुष सबैले कार्यक्रम आक्रोश पोख्दै राज्यले हामीलाई नेपालमै रोजगारीको सिर्जना  गरोस् होइन भने हामीलाई पुरानै काममा फर्किने वातावरण सिर्जना गर्न भन्दै कुवेतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र बुझाएका छन ।

कार्यक्रममा उपस्थित सबैलाई आफुले काम गर्ने यथार्थ कुरा जानकारी जानकारी जिफण्ट ले सबैलाई अनुरोध गरेको थियो । सहभागीहरु बोल्ने क्रममा अधिकांश सहभागीहरुले आफूलाई नेपाल फर्किने मन भएको बताउँदै आफूहरु घर नगएको पाँच/सात वर्ष भएको बताएका छन् । कुवेतमा घरेलु कामदार को भिजा अर्को भाषामा भन्दाखेरि २० नम्बर भिजा पनि भनिने गर्दोरहेछ कार्यक्रममा नेपालबाट वैधानिक तरिकाबाट कुवेत आएका कामदारहरु नेपाल गएर फर्केर आउँदा श्रमस्वीकृति पाउनुपर्ने जोड दिएका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago