टोक्यो जापान :-संजय पौड़याल
कार्यक्रम समापन पछि नेपथ्यका गाएक अमृत गुरुङले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ धन्यबाद टोकियो … कुनै समय ४२ दर्षक माझ प्रस्तुती दिनु परेको पिडा गाँसिएको यस महानगरमा, गतिलो ठाऊँमा व्यवस्थित प्रस्तुती दिने एकुन्ठो थियो, टोकियो डोम सिटी हलमा आज पुरा भयो … सबै आयोजोक र दर्षकमा नेपथ्य को हार्दिक धन्यबाद। यस्तो माया पाउने हामी कस्तो भाग्यमानी
गोरेटो प्रोडक्सन आयोजक गरेको यो कार्यक्रममा लगभग ३ घण्टा जती भएको थियो जसमा नेपाली दर्शकको बाक्लो उपस्थिती रहेको थियो नेपथ्य व्याण्डले जुलाई ७ तारिखमा टोकियो डोम सिटि हलको कन्सर्ट ऐतिहाँसिक र भव्य रुपमा प्रस्तुत गरेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…