बुढो देखिन कसैलाई मनपर्छ र ? सतर्क रहौं जसले तपाईंलाई उमेरमै बूढो देखाउँछ

हाम्रा जानेर वा नजानेर केही यस्ता बानीहरु हुन्छन्,जसको कारण छालामा चाउरीपन तथा डन्डीफोर देखीनुको साथै चाडै बूढ्यौली तिर हामीलाई धकेलीरहेको हुन्छ ।जो कोहीलाई पनि बुढो देखिन मन लाग्दैन उमेर पकेपानी जवान देखियोस भन्ने चाहना हुन्छ ।

१.बिहानको नास्ता नलिने बानीले खाली पेट बस्नाले पनि दिनभर थकाईको साथै कमजोर महशुस हुनुले समय अघि नै अनुहारमा चाउरी देखीन थाल्छ ।
२. तनाब लिईरहदा साथै लगातार सम्बन्धमा खटपट हुदा शरीरमा एक प्रकारको हर्मोन निश्काशन हुन्छ जसले प्रतिकुल असर एवं शरीर गल्दै जान्छ अनुहारमा चाउरी देखीन थाल्छ ।
३. लागुपदार्थ,गाँजा,रक्सी,ड्रग्सको नशामा रहने ब्यक्तीको शरीरमा कार्टीशोल नामक हर्मोन रिलिज गरी स्ट्रेस बढाउने हुँर्दा समय अगावै मानिस बूढो देखीन थाल्छ ।
४. पानी नपिउने बानी जसले शरीरमा डिहाईड्रेट भई शरीर शुक्खा हुनुको साथै अनुहारमा चाउरी देखीन थाल्छ तेस्ले गर्दा दिनभर कम्तिमा आठ देखी नौ गिलास ।

५. घाममा घुमफिर गर्दा सनस्क्रिन क्रिम नलगाउँदा पनि अनुहारमा घामको बिकिरणले अनुहारको नरमपना सोसेर कालो तथा दाग देखींदै जान्छ ।
६.एकै चोटी धेरै काम गर्ने गर्दा धेरै नै परिश्रम पर्न गई थकान पर्न जान्छ र दिमाग भारी भई मुटुमा समेत असर देखीन थाल्छ र यसलेै अनुहारमा पनि गहिरो असर पार्दछ ।
७.अनुशन्धानहरुले यो देखाएको छ कि पुरै निद्रा नलिने बानी जस्तो कम्तिमा ६ देखी आठ घण्टा नसुत्ने गर्दा हाई ब्लड प्रेसर,स्ट्रेस,मुटु सम्बन्धी सम्स्या देखीन थाल्छ र सोझै असर अनुहारमा देखीन थाल्छ ।
८. दही,दूध,अण्डा,माछा,मासु,हरीयो सागपात जस्ता अत्याबश्यक भिटामीन युक्त खाना नखाँदा शरीरलाई आबश्यक तत्वको कमि हुन गई मानिस समय अगावै बूढो देखीन्छ ।
९. लगातार एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने गर्नाले खाएको खाना डाईजेस्ट नभई शरीर मोटो देखीन थाल्छ जसको प्रतिकुल असर अनुहारमा पर्दछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago