पार्टीभित्रको विवादको व्यवस्थापन हामी आँफै गर्छौ : भट्टराई

जापान । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रखर वक्ता योगेश भट्टराईले पार्टी भित्रको आन्तरिक विबादको समाधान हामी आफै गर्न सक्ने बताउनु भएको छ ।

शनिवार जापानको नागोयामा प्रवासी नेपाली मंच चुबुले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै नेता भट्टराईले पार्टी भनेको बौद्धिक व्यक्तिहरूको जमात भएकोले नेकपाभित्रको आन्तरिक मतभेद कुनै विदेशीले आएर मिलाउने हैन हामी आफै मिलाउछौ सोहि प्रसंगमा नेता भट्टराईले पार्टीभित्र सवैको अस्तित्व स्विकार्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । प्रतिनिधि सभा सांसद समेत रहनु भएका नेता भट्टराईले नेकपा नेताहरूको नी नेता पार्टी भएकोले अब नेपालमा कम्युनिष्ट पार्टीले जनतालाई भलो गर्ने जिकिर गर्नु भयो ।

सो अन्तरक्रिया कार्यक्रम जापानी एक कम्पनीको निमन्त्रणा जापान आउनु भएका युवा नेता, सांसद योगेश भट्टराईको प्रमुख आतिथ्यतामा, विशेष अतिथि ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ, जनप्रगतीशिल मंचका प्रतिनिधी मोहन खत्री , ओएनएफ सल्लाहकार सरोज कडेल, लोकनाथ वस्ती,एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भन्डारी , अतिथिहरू एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेत ,ओएनएफ जापानका नेताहरू राजेन्द्र श्रेष्ठ, पशुपती गिरी,महेन्द्र अधिकारी,शंकर रिमाल,कृष्ण खनाल,तुल्सी पाठक,भिम रायमाझी,महेश खड्का, जयराम पौडेल,अमृत गुरूङ लगाएत व्यक्तिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रम ओएनएफ चुबुका संयोजक अशोक अधिकारीले संचालन गर्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago